शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

काबुल विमानस्थलमा फेरि अर्को आक्रमण

१४ भाद्र, २०७८ ०८:१५ मा प्रकाशित

342 पटक पढिएको

kabul airport blast

काठमाडौं – अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै फेरि अर्को आक्रमण भएको छ ।

आइतबार साँझ काबुल अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै रकेट आक्रमण भएको बीबीसीले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणबारे पूर्ण विवरण आउन बाँकी छ ।

घटनाबारे अनुसन्धान गरिने बताइएको छ । यसअघि गत बिहीबार विमानस्थल नजिकै भएको आक्रमण १३ अमेरिकी सैनिक, २० तालिबान सहित १७० जना मारिएका थिए । उक्त हमलाको जिम्मेवारी इस्लामिक स्टेट ए ले लिएको थियो । आइतबारको घटना तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछिको दोस्रो हमला हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome