आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

टेकु अस्पतालमा कोरोना संक्रमितको चाप घट्दै

२० भाद्र, २०७८ १६:०० मा प्रकाशित

347 पटक पढिएको

sukraraj tropical and infectitious disease hospital teku

काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको चाप घट्दै गएको छ।

अस्पतालका अनुसार आइसीयू २४ शैय्या मध्य १६ शैय्या, एचडियु ४० मध्ये २२ शैय्या र इमरजेन्सी वार्डमा २० मध्ये ४ जना मात्रै उपचारत छन् ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमले अस्पतालमा संक्रमितको चाप घटेको बताए । अस्पतालको इमरजेन्सी कक्ष खालि हुँदै गएको छ ।

कुनै बेला गम्भीर संक्रमितको शैय्या अभावमा अस्पतालको प्राङगणमा उपचार गर्नुपर्थ्यो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome