शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

भारतसँगको दोश्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

२१ भाद्र, २०७८ १७:२७ मा प्रकाशित

364 पटक पढिएको

nepal vs india

काठमाडौं – भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ ।

पहिलो हाफमा बराबरीमा खेलेको भारतले दोस्रो हाफमा नेपालविरुद्ध २ हान्दै अग्रता लिएको थियो । खेलको ८६औं मिनेटमा नेपालका तेज तामाङले १ गोल फर्काएका थिए ।

दुई देशबीच यसअघि भएको खेल बराबारीमा टुंगिएको थियो ।

मैत्रीपूर्ण खेल अवलोकन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, गृहमन्त्री बालकृष्ण खाण लगायत उच्च पदस्थ अधिकारीहरु समेत दशरथ रंगशालामा पुगेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome