बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

लगानी बोर्डको सिईओमा सुशील भट्ट

२० श्रावण, २०७७ ०७:३८ मा प्रकाशित

627 पटक पढिएको

sushil bhatta nepal investment board

काठमाडौं – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई सिइओमा नियुक्ति गरेको एक मन्त्रीले जानकारी दिए ।

भट्ट यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome