शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

अफगानी महिलाको अधिकारका लागी माइतीघरमा प्रदर्शन

९ आश्विन, २०७८ १६:३९ मा प्रकाशित

762 पटक पढिएको

demonstration in support of afghan women in kathmandu

काठमाडौं – अफगानिस्तानमा महिला अधिकारको संरक्षण र त्यहाँको संकट सम्बोधनको माग गर्दै महिला अधिकारकर्मीले माइतीघरमा दबाबमुलक कार्यक्रम गरेका छ्न्।

नेपाल नारिवादी समूह तथा शान्ति र न्याय मानव अधिकारको समर्थक कर्ताले दबाबमुलक कार्यक्रम गरेका हुन्।

यस अघि उनीहरुको सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome