बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

ललितपुर केन्द्रविन्दु भएर उपत्यकामा भुकम्पको धक्का

२१ श्रावण, २०७७ १७:३९ मा प्रकाशित

741 पटक पढिएको

earthquake graphic

काठमाडौं – काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ ।

आज अपरान्ह चार बजेर ३१ मिनेटमा भुकम्पको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुकम्प ललितपुरको बङ्गामुखी केन्द्रविन्दु भएर गएको हो र ३.५ रेक्टरको भूकम्प गएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome