शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

फेसबुकका डाटा चोरेको भन्दै गुगलले हटायो २८ एन्ड्रोइड एप्स

२३ असार, २०७७ ०४:१७ मा प्रकाशित

810 पटक पढिएको

28 apps removed from playstore

वासिंटन, २१ असार : गुगलले फेसबुक प्रयोगकर्ताहरुका डाटा चोरी गरेको भन्दै २८ वटा एन्ड्रोइड एप्सलाई आफ्नो गुगल प्ले स्टोरबाट हटाइदिएको छ ।

वालपेपर लेभल, भिडिओ मेकर, कलर वाल पेपर, पावरफुल फ्ल्यास लाइट, पेडोमिटर, सुपर ब्राइट फ्ल्यास लाइट लगायत विभिन्न २५ वटा एप्स फेसबुक प्रयोगकर्ताका लग इन डाटा चोरीमा संलग्न भएको रिपोर्ट हालै साइबर सेक्युरिटी कम्पनी एभिनाले सार्वजनिक गरेको थियो । एभिनाको खुलासापछि गुगलले २५ लाख पटक डाउनलोड भइसकेका ती एप्स हटाएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome