शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

बाढीपहिरो पीडितलाई राहत दिने सरकारको निर्णय

३ कार्तिक, २०७८ १६:३० मा प्रकाशित

393 पटक पढिएको

ministers cabinet meeting

काठमाडौं – सरकारले बाढी पहिरो र डुबानमा परेकालाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षताम बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले वर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई उद्दार, राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।

शनिबारदेखि परेको अविरल वर्षाका कारण बुधबार अपरान्हसम्म देशभर बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन्। कयाौं ठाउँमा धानबाली बगाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome