शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप २ करोड ६१ लाख खोप आउने

३ कार्तिक, २०७८ १९:३० मा प्रकाशित

766 पटक पढिएको

corona vaccine

काठमाडौं – सरकारले क्रमिक रुपमा थप २ करोड ६१ लाख मात्रा खोप आउन लागेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफिङमा २ करोड ६१ लख ५८ हजार ७६० मात्रा खोप आउन लागेको जानकारी दिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार खरीद र अनुदानमार्फत खोप आउन लागेको हो। गाभिको कोभ्याक्स सुविधाअन्तर्गत खरीद प्रक्रिया, चीन सरकारबाट थप अनुदान र सरकारमार्फत सिधै खरिद गरेर खोप आउने छ। प्रवक्ता डा. पौडेलले थप केही खोपहरु प्राप्त हुने क्रममा रहेको बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome