शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

काठमाडौंबाट ११ अफगानी नागरिक पक्राउ

८ कार्तिक, २०७८ १६:१२ मा प्रकाशित

208 पटक पढिएको

arrested illustration

काठमाडौं – प्रहरीले काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ। सिनामंगलको एक होटलबाट उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको सीआइवीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।

उनले भने,’ होटलमा विदेश नागरिक लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा छापा पार्दा उनीहरु पक्राउ परेका हुन्। अहिले सोधपुछ भइराखेको छ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome