शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा क्षेत्री

९ कार्तिक, २०७८ १६:५३ मा प्रकाशित

403 पटक पढिएको

rajkumar kshetri

काठमाडौं – सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्रीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिसद्को बैठकले क्षेत्रीलाई महानिर्देशकमा नियुक्त गरेको हो।

संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशक बनाएको हो। प्राधिकरणका तत्कालिन महानिर्देशक राजन पोख्रेलले अनिवार्य अवकाश पाएपछि क्षेत्रीले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome