बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

थप ५ जनाको मृत्युसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ७० पुग्यो

२३ श्रावण, २०७७ १६:५२ मा प्रकाशित

477 पटक पढिएको

corona patient died

काठमाडौं – कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा विरगञ्जका ४५, ७९, ५७ वर्षिया पुरुष, सिरहाका २५ वर्षिया पुरुष, सर्लाहीका ४५ वर्षिया पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome