सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

गायक प्रेमराजा महतको दम्पत्तीलाई कोरोना संक्रमण

२५ श्रावण, २०७७ ०७:०६ मा प्रकाशित

665 पटक पढिएको

folk singer prem raja mahat with his wife

वासिंटन – परिवारसहित लामो समयदेखि अमेरिका बस्दै आएका गायक प्रेम राजा महत र उनकी पत्नी कविता महतलाई कोरोनाभाइरसको संक्रमण भएको छ। महतले आफ्नै फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।

प्रेमराजाले हाल आफूहरु घरकै कोठाभित्रै सुरक्षित तरिकाले बसिरहेको जानकारी दिएका छन् । साथै चिकित्सक समेत रहेका छोरा सरगमको स्वास्थ्य निरीक्षण र निगरानीमा रहेको उनले जनाए ।

अमेरिकाको बाल्टीमोरमा व्यवसाय समेत सञ्चालन गर्दैआएका गायक महत अमेरिकाका लागि नेपाली महावाणिज्यदूत पनि हुन् ।

समुदाय का सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरू मा हार्दिक अपिल ।यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी…

Posted by Prem Raja Mahat on Friday, August 7, 2020

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome