बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा ४४ सहित थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३,३१० पुग्यो

२६ श्रावण, २०७७ १६:३४ मा प्रकाशित

734 पटक पढिएको

corona positive

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा उपत्यकामा ४४ सहित थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३३३८ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ। पछिल्लो २४ घण्टामा ११० जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्जको संख्या भने १६ हजार ३५३ पुगेको छ।

हालसम्म ७६ जनाको कोरोनाले मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome