शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

नक्साल पेट्रोल पम्मको एक करोड हिनामिना गरेको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

३१ श्रावण, २०७७ ०८:२४ मा प्रकाशित

484 पटक पढिएको

naxal petrol pump

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्म नक्सालमा १ करोड ९ लाख हिनामिना गरेको भन्दै प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई नियन्त्रणमा लिएको छ।

कार्कीले आर्थिक वर्ष २०७४/७५र २०७५/७६ मा गरेर १ करोड ८ लाख ९९ हजार १८४ रुपैया हिनामिना गरेका थिए।

उनलाई प्रहरी प्रधान कार्याल्यको पत्रसति अख्तियारले नियन्त्रणमा लिएको हो। असई कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome