बुधबार, २१ जेठ २०७७

hostgator optimized wordpress hosting

काली प्रसाद बास्कोटाको सुपरहिट गीत समाचारमा चोरिएको संगीत ?

२२ असार २०७६, आईतवार १७:२७ मा प्रकाशित

2386 Views पटक पढिएको

प्रसिद्ध संगीताकार काली प्रसाद बास्कोटाको संगीत संयोजनमा बनेको गीत ‘समाचार’मा संगीत अरुकै गीतबाट लिइएको पाइएको छ ।

हेटौडाका गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडी रेकर्ड गराएको गीत बुझाई देउनसँग ‘समाचार’को संगीत मिल्न गएको हो ।

महत अहिले बास्कोटसँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागी प्रयत्नरत छन् भने प्रहरी कार्यालयमा रिपोर्ट समेत दर्ता गराइसकेका छन् ।

प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा भने अहिलेसम्म यो रिपोर्ट पुगिसकेको छैन ।

हेर्नुहोस् बिक्की महतको फेसबूकबाट यो पोष्ट ।

bikki mahat posts about copied music in kali prasad baskotas song

उनले शेयर गरेको यो भिडियो पनि हेर्नुहोस् ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting