बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

मनमैजुमा छुरा प्रहार गरी हत्याका : मुख्य अभियुक्त पक्राउ

३२ श्रावण, २०७७ ०७:५७ मा प्रकाशित

643 पटक पढिएको

arrested illustration

काठमाडौं – काठमाडौंको मनमैजुमा भएको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार नुवाकोटका लक्ष्मण तामाङको छुरा प्रहार गरी हत्या गरिएको थियो । तामाङको हत्याका मुख्य आङदोर्जे शेर्पालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई जनाबीच विवाद भएके थियो । उक्त विवादमा शेर्पाले तामाङमाथी छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते तामाङको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो । घटनामा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome