बुधबार, २१ जेठ २०७७

hostgator optimized wordpress hosting

प्यारो छोरा फर्काईदिन पीडित बाबुको आग्रह । शेयर गरी सहयोग गरिदिनुहोला ।

५ कार्तिक २०७६, मंगलवार ०८:०२ मा प्रकाशित

4350 Views पटक पढिएको

devas moktan

काठमाडौं, ०५ कार्तिक : यी बालकको नाम देवस मोक्तान वर्ष ४ को हुन । यो बालकको खोजीमा यीनको बावु देव मोक्तान निकै पिडामा छन् । यीनको पत्नी श्रीमती धनुषा मोक्तान वर्ष २६ की मिति २०७६/०५/०४ देखि आफ्नो माईती चाल्नाखेल देखि घर भीमफेदी वडा नं ०९ मकवानपुर जान्छु भनि निस्किएको हुन । त्यहि अवधिबाट उनी र बच्चा दुवै लापता छन ।

dev moktan

खोजखबरको क्रममा दक्षिणकाली नगरपालिका, वडा नं ०१ काठमाण्डौं बसोवास गर्ने जीवन नगरकोटीसंग बच्चा देवस मोक्तान सहित श्रीमती धनुषा मोक्तान बस्दै आएको खुल्न आएको छ ।

jeevan nagarkoti
जीवन नगरकोटी

उनका बावु देव मोक्तान उनीहरुसंग आफ्नो प्यारो छोरा फर्काई दिन मात्र आग्रह गर्न चाहन्छन् । उनीहरुको बारेमा थाहा पाउनुहुने जो कोहिले पनि सम्पर्क नम्बर ९८४५५४२१०५, ९८५१०८६९५४ मा खबर गरि दिनुहोला । अथवा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting