शुक्रबार, ७ कार्तिक २०७७
शुक्रबार, ७ कार्तिक २०७७

IT Training Nepal

खोलाको बगरमा महिलाको शव फेला

११ आश्विन, २०७७ १९:०३ मा प्रकाशित

930 पटक पढिएको

dead body

कपिल शर्मा अधिकारी

बुटवल – रुपन्देहीमा एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह १२ रोहिणी खोलाको बगरमा करीब ५५ वर्षकी महिलाको शव फेला परेको हो। 

शव सडिसकेकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। 

शव पोष्टमार्टनका लागि भैरहवाको भीम अस्पतालमा लगिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome