शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

विदेश पठाउने भन्दै ४६ लाख ठगी गर्ने पक्राउ

१९ आश्विन, २०७७ १६:०४ मा प्रकाशित

529 पटक पढिएको

con man in custody

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहेका एक जनालाइ बौद्धबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ का २८ वर्षीय भिमबहादुर तामाङलाई रहेको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।

तामाङ द्वयले विभिन्न व्यक्तिलाई विदेश पठाउने भन्दै ४६ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। उक्त कसुरमा २०७४ भदौ ११ गते अदालतले उनलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । सोही मुद्दाका फरार प्रतिवादी तुलबहादुर तामाङलाई महाशाखाको टोलीले यहिअसोज १६ गते डिल्लीबजारबाट पक्राउ गरिसकेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome