मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

प्रदेशसभामा राजधानी प्रस्तावमाथि छलफल हुँदा कांग्रेसले गरे तोडफोड

१९ आश्विन, २०७७ १६:२६ मा प्रकाशित

587 पटक पढिएको

congress against dang as capital

बुटवल – नेपाली कांग्रेसले प्रदेशसभामा नाराबाजी गर्दै कुर्सी तोडफोड गरेको छ। सभामुखले नाराबाजीका बीच पनि राजधानी प्रस्तावमाथि छलफल अघि बढाएपछि कांग्रेसले तोडफोड गरेको हो।

सभामुख पूर्णबहादुर घर्तीले रुखो शैलीमा संसद चलाएपछि सत्तारुढ सांसदसमेत आक्रोशित भएका छन्। सत्तापक्षका सांसद भोजप्रसाद श्रेष्ठले बोल्ने व्यवस्था गराउन सभामुखलाई आग्रह गरेका छन्। उनले सभामुखलाई आफ्नो कुरा राख्न पाउने मौका नखोज्न आग्रह गरे।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome