मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

कपिलवस्तुमा वडाध्यक्षको मोटरसाइकल चोरी

२८ आश्विन, २०७७ ०८:०० मा प्रकाशित

491 पटक पढिएको

pulsar bike

कपिल शर्मा अधिकारी

बुटवल – कपिलवस्तुको तौलिहवामा घरेलु तथा साना उद्योग कार्यालयबाट एक वडाध्यक्षको मोटरसाइकल चोरी भएको छ । विजयनगर गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमानको लु. ५९ प. ८३११ नम्बरको रातोकालो पल्सर मोटरसाइकल चोरी भएको हो ।

मंगलवार करिब दिउँसो ३ः३० बजेतिर चोरी भएको वडाध्यक्ष मुसलमानले बताउनुभयो । उहाँका भाई समीम मुसलमान कार्यालय सम्बन्धी कामको लागि घरेलु तथा साना उद्योग कार्यालयमा जानुभएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome