मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

नक्कली डिएसपी र एटिएम फोड्ने पक्राउ

१७ कार्तिक, २०७७ १७:१५ मा प्रकाशित

888 पटक पढिएको

fake dsp and atm theft arrested

काठमाडौं – महानगरीय प्रहती बृत प्रहरीले विभिन्न घटनामा सलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही जिल्ला रामनगर गाउपालिका ६ घर भएका बब्लु झा रहेका छ्न । पक्राउ परेका झाले आफु महानगरीय प्रहरी बृत कालिमाटिका डिएसपि हुँ भन्दै काठमाडौ बानेश्वर १० बस्ने चन्दु झा लाई धम्क्याएपछी कालिमाटी प्रहरीले धम्काउने ब्यक्ती खोजी गर्ने क्रममा बब्लु झालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले बताउनु भयो ।

त्यसैगरी कालीमाटी प्रहरीको टोलिले आइतबार राति काठमाडौको १४ कुलेश्वोर स्थित माछापुछ्रे बैकको एटिएम फुटाल्ने कैलाली जिल्ला टिकापुर नगरपलिका ९ घर भै बानेश्वर बस्ने बर्ष १८ का प्रज्वल खाँडलाइ पक्राउ गरी अनुसन्धान अघि बढाएको परिसर प्रमुख ज्ञवालीले जानकारी दिनु भयो।

atm attacker

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome