सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

विद्युत प्राधिकरणका आयोजना प्रमुख १० लाख घुससहित पक्राउ

२१ कार्तिक, २०७७ ०७:०४ मा प्रकाशित

375 पटक पढिएको

commission for the investigation of abuse of authority ciaa nepal

काठमाडौं – नेपाल विद्युत प्राधिकरण, हेटौंडा भरतपुर बर्दघाट २२० प्रसारण लाइनका आयोजना प्रमुख १० लाख घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिदै गर्दा आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाल (नवौतह) लाई अख्तियार अनुसन्धान आयोगको टोली पक्राउ गरेको हो ।

उनलाई हेटौंडा नगरपालिका १० बाट पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जनाकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome