मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

थप २,७५३ जनामा कोरोना पुष्टी : २,२०० डिस्चार्ज, १७ जनाको मृत्यु

२२ कार्तिक, २०७७ १६:४३ मा प्रकाशित

716 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २७ सय ५३ जनामा कोरोना भाइरस ( कोभिड -१९) संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ६ जना डिस्चार्ज भएका छन्। योसँगै कुला डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ।

देशभर अहिले सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ भने ११ सय ४४ जना क्वारेन्टिनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome