शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

काठमाडौंमा १४ वर्षीया बालिकामाथि बलात्कार, २३ वर्षीय युवक पक्राउ

३ मंसिर, २०७७ ०७:३३ मा प्रकाशित

560 पटक पढिएको

rape graphic

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एक बालिकाको बलात्कार भएको छ ।

सोमबार साँझ साढे ६ बजेतिर चन्द्रागिरि– २ बसुण्डोलकी १४ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला ताजाकोट गाँउपालिका– २ घर भई सोही ठाउँ बस्ने २३ वर्षीय सुरेश लोहार रहेका छन् ।

लोहारले बालिकालाई भेट्न बोलाएर जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।

महानगरीय प्रहरी वृत्त, थानकोटबाट खटिएका प्रहरीले उक्त युवकलाई घटना भएको केही समयमै पक्राउ गरेको महानगरिय प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालिले पुष्टि गर्नु भयो । घटनाको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

rapist in custody

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome