बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

थप १,४४२ जनामा कोरोना पुष्टी : ३५३८ डिस्चार्ज, हालसम्म १,२५९ जनाको मृत्यु

४ मंसिर, २०७७ ०७:१५ मा प्रकाशित

656 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ४२ जनामा कोरोना पुष्टी भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या दुई लाख ८८ हजार ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३५ सय ३८ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

२८ हजार ८७८ जना आइसोलेशनमा छन् भने ९१० जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ सय ५९ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome