बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

१५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

८ मंसिर, २०७७ ०८:०२ मा प्रकाशित

527 पटक पढिएको

nepal rastra bank

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

त्यसमा कूल दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome