बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

थप १,३८० जनामा कोरोना पुष्टि : ५१५ डिस्चार्ज, १९ जनाको मृत्यु

१४ मंसिर, २०७७ ०७:३७ मा प्रकाशित

288 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय ८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित देशभर कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय १५ जना कोरोनामुक्त भएर घर फर्केका छन् । यो सहित देशभर कुल २ लाख ९ हजार ९ सय ५० जना संक्रमण मुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण १९ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म १४ सय ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome