बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि, १,३५९ डिस्चार्ज

२७ मंसिर, २०७७ १७:२२ मा प्रकाशित

725 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा २ लाख ३४ हजार २३१ जनाले कोरोना जितेका छन् ।

५९९ जना क्वारेन्टाईनमा छन् भने ११ हजार ६७३ जना आइसोलेशनमा छन् ।

पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म १६ सय ८९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome