मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पमा आगलागी

२९ मंसिर, २०७७ ०८:४० मा प्रकाशित

555 पटक पढिएको

petrol pump on fire

ललितपुर – आइतबार साँझ ललितपुरको ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पमा आगलागी भएको छ ।

पेट्रो पम्पमा तेल अनलोड गर्नेक्रममा अचानक आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ । आगोले पेट्रोल पम्प आसपासका घरमासमेत क्षति पुर्याएको छ ।

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको विवरण भने आईसकेको छैन ।

petrol pump on fire

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome