बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

सर्लाहीको एक प्लाइ उधोगमा आगलागी

२ पुष, २०७७ ०८:०६ मा प्रकाशित

451 पटक पढिएको

fire in ply industry

मलङ्वा – सर्लाही सदरमुकाम मलङ्वा ४ शिवसागर चौकमा रहेको जय बजरङ प्लाइ इन्ड्रस्टिजमा बुधबार आगलागी भएको छ। आगलागीमा परी प्लाई बानाउन राखिएको कच्चापदार्थ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। बेलुका ७ बजेदेखि लागेको आगोलाई अढाइ घन्टाको सहयोगमा नियन्त्रणमा लिइएको थियो। आगोलाई प्रहरी, सशस्त्र प्रहारी, नेपाली सेना, बारुण यन्त्र र स्थानीय बासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहारीले जनाएको छ। क्षतिको विवरण अहिलेसम्म आएको छैन।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome