बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

संसद विघटन विरुद्ध सर्वोच्चमा १२ रिट दर्ता

६ पुष, २०७७ १७:३१ मा प्रकाशित

777 पटक पढिएको

supreme court of nepal

काठमाडौं – संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा १२ वटा भिन्दाभिन्दै रिट दर्ता भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक क्षेत्राधिकार विरुद्ध गइ संसद विघटन गरेको भन्दै राष्ट्रपतिको निर्णय उल्ट्याउन रिटमा माग गरिएको छ ।

१२ वटै रिट निवेदन सोमबार नै दर्ता भएका हुन् । संविधान अनुरुप संसद विघटन गर्नपूर्वको अवस्था विद्यमान नभएको दावी रिटमा छ । साथै आगामी बुधबारका लागि सुनुवाइको पेशी पनि तोकिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome