सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

सरकार विरुद्द राजधानीमा राप्रपाको प्रदर्शन

१७ पुष, २०७७ १६:५१ मा प्रकाशित

727 पटक पढिएको

rpp on road

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ । सरकार चौतर्फी रुपमा असफल भएको भन्दै राप्रपाले शुक्रबार प्रदर्शन गरेको हो ।

सरकारको विरोधमा प्रदर्शनमा उत्रिएको राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको पक्षमा चर्को नाराबाजी गरेको छ । राजधानीको भृकुटीमण्डपमा भेला भएर राप्रपाले सुरु गरेको प्रदर्शन रत्नपार्कको शान्ति बाटिकामा पुगेर सभामा परिणात भएको छ ।

सभालाई राप्रपाका अध्यक्षद्वय कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्दैछन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome