शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रिय सभामा

१८ पुष, २०७७ ०८:१५ मा प्रकाशित

611 पटक पढिएको

parliament nepal

काठमाडौं – संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो स‌ंशोधन) अध्यादेश राष्ट्रिय सभामा पेस भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको सातौं बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले अध्यादेश पेस गरेका हुन् ।

संवैधानिक परिषद्को बैठकमा बहुमत पुर्याउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले तीन जनामात्र भए पनि निर्णय गर्न सक्ने व्यवस्था गर्दै नयाँ अध्यादेश ल्याएका हुन्।

नयाँ अध्यादेशमा तीन जना मात्रै सदस्य भए पनि संवैधानिक परिषद् सम्बन्धी बैठक बस्न र निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome