बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

प्रचण्ड-नेपाल समूहले गर्‍यो दोस्रो चरणको आन्दोलनको घोषणा

१८ पुष, २०७७ १६:४५ मा प्रकाशित

519 पटक पढिएको

prachanda madhav on protest against oli government

काठमाडौं – प्रचण्ड-नेपाल समूहको नेकपाले पुस २० गतेदेखि २३ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । यही शनिबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गरी नेताहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले यही पुस २४ गते देशबासीहरुसँग क्षमायाचना गर्दै असंवैधानिक कदम सच्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाउने तयारी गरेको जनाएको छ ।

साथै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको पनि उक्त समूहले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome