सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उत्यकामा २४६ सहित देशभर थप ४४५ जनामा कोरोना पुष्टि, ४१४ डिस्चार्ज

२९ पुष, २०७७ १८:०५ मा प्रकाशित

670 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उत्यकामा २४६ जनासहित देशभर थप ४४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उत्यकामा भक्तपुरमा १८, ललितपुरमा ३८, काठमाडौं १८९ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ३४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४१४ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा २ लाख ५९ हजार ७७२ जनाले कोरोना जितेका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ छ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ३७ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome