बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

थप २१३ जनामा कोरोना पुष्टि, २९६ डिस्चार्ज

१५ माघ, २०७७ १६:५६ मा प्रकाशित

396 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ सय १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २९६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा २ लाख ६५ हजार ३ सय ६५ जनाले कोरोना जितेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome