सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

धादिङमा पहिरोले घर पुरिँदा एकै परिवारको तीन जनाको मृत्यु

६ श्रावण, २०७७ ०९:४२ मा प्रकाशित

572 पटक पढिएको

landslide in nepal

धादिङ – घर माथिबाट आएको पहिरोले घर पुरिँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ। गएराति पहिरोले पुरिएर त्रिपुरासुन्दरी गाउँपालिका–६ का जीवन खाँड, उनकी श्रीमती विमला खाँड र अन्दाजी तीन वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए।

राति पहिरो गएकाले उनीहरुको शव छिमेकीले निकालेको थिए। अहिले जिल्लाका विभिन्‍न स्थानमा भारी वर्षा भइरहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome