शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकाका खोला बस्तीसम्म आउनसक्ने, स्थानीयलाई सतर्क रहन आग्रह

६ श्रावण, २०७७ १२:१३ मा प्रकाशित

836 पटक पढिएको

flood in kathmandu

काठमाडौं – अविरल वर्षाका कारण राजधानी काठमाडौंका प्राय सबै खोलामा पानीको बहाब बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरिएको छ।

मनोहरा, हुनमन्ते, नख्खुलगायत ललितपुर र भक्तपुर भई बहने प्राय सबै नदीमा बहाव खतरा बढेको छ। नदी/नालाको पानी सडक र बस्तीसम्म आउनसक्ने भएकाले बेलुकासम्म उच्च सतर्क रहन आग्रह गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome