सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

२२ उपसचिवको बढुवाका लागि मन्त्रालयको सिफारिस

२० माघ, २०७७ १६:५५ मा प्रकाशित

465 पटक पढिएको

ministry of general administration and federal affairs nepal

काठमाडौं – २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

कार्यक्षमता मूल्यांकनका आधारमा उनीहरुलाई माघ १९ को बढुवा सिफारिस समिति बैठकले सह सचिवमा बढूवा सिफारिसको निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेमा मनोजकुमार आचार्य, थनप्रसाद पंज्ञानी, गोविन्द्रप्रसाद सुवेदी, अच्युतप्रसाद शिवाकोटी, होमप्रसाद लुइटेल, विश्वप्रकाश अर्याल, प्रदीपकुमार निरौला, शिवराम गेलाल, भोजराज खतिवडा, शिवराज चौलागाई, गणेश अर्याल, राजेन्द्रदेव पाण्डे, टेकबहादुर केसी, सुनिल खनाल, कृष्णप्रसाद सापकोटा, किरण थापा, भगवान अर्याल, भरतकुमार शर्मा, प्रेमलाल लामिछाने, जनार्दन गौतम, कमलराज ढकाल, तुलसीनाथ गौतम रहेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome