सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

३ किलो लागुऔषध पोल्याण्डसहित ४ जना पक्राउ

२१ माघ, २०७७ १७:१६ मा प्रकाशित

723 पटक पढिएको

drug peddlers in custody

काठमाडौं – महानगरीय प्रहती वृत्त गौशालाको टोलिले लागुऔषध सहित ४ जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ्ग जिल्ला उर्लाबारी घर भई काठमाडौं गौरीघाट बस्ने वर्ष ४० को अम्मर बर्देवा, धादिङ्ग गल्छी ग्जर भई काठमाडौंको सतुङ्गल बस्ने वर्ष ३१ का राजु अधिकारी, सिन्धुली बेलबारी घर भई काठमाडौंको महाराजगन्ज बस्दै आएकी वर्ष २३ कि सबिना कार्की र मकवानपुर घर भई काठमाडौंको थानकोट बस्ने वर्ष ४२ का कालू गोले रहेका छन् ।

उनिहरुको साथबाट प्रहरीले लागुऔषध पोल्याण्ड ३ किलो बरामद गरेको छ ।

विभिन्न स्थानमा लागुऔषध कारोबार भईरहेको सुचनाको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुबाट लागुऔषध सहित ५ थान मोबाइल, एकथान मोटर्साइकल र २० हजार नगद बरामद गरेको छ ।

drug peddlers in custody

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome