२७ माघ, २०७७ १०:४७ मा प्रकाशित
347 पटक पढिएको
काठमाडौं – बिगत तीन दशकभन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रमा नृत्य निर्देशका रुपमा काम गर्नुभएका नृत्य निर्देशक कमल राई अहिले चलचित्रका साथसाथै म्युजिक भिडियोमा पनि व्यस्त बन्दै गईरहनुभएको छ ।
बलिउडमा काम गर्दा गर्दै आफ्नो मातृभूमीको मायाले तानेर नेपाललाई आफ्नो कर्म भूमी बनाउनुभएको उहाँ तीन दशकभन्दा पनि बढी समय नेपाली चलचित्र क्षेत्रमा बिताउँदा पनि नेपाली नागरिकता नपाएको गुनासो पोख्नुहुन्छ ।
नेपाली सिने क्षेत्रभन्दा बाहिर पनि धेरै राम्रा र सफल व्यक्तिहरु हुनुहुन्छ तर सरकारले उहाँहरुको खोजी गर्न र सम्मान गर्न जानेन भन्दै उहाँले आफ्नो भावना व्यक्त गर्नुभयो ।
बाँकी कुराकानि यहाँ हेर्नुहोस् ।