सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

ताप्लेजुङमा ५.४ रेक्टरको भूकम्प

२७ माघ, २०७७ १६:५२ मा प्रकाशित

760 पटक पढिएको

earthquake graphic

काठमाडौं – ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ : ३५ बजे भूकम्प गएको हो ।

फक्ताङलुङ गाउँपालिका केन्द्रविन्दु भएर गएको भूकम्पको महसुस जिल्ला सदरमुकाम तथा छिमेकी जिल्लासम्म महसुस भएको थियो ।

यसअघि ताप्लेजुङमै २३ गते बिहान पनि ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome