सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा

२ फाल्गुन, २०७७ १६:१९ मा प्रकाशित

210 पटक पढिएको

prachanda and madhav nepal

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै नेकपा प्रचण्ड–नेपाल समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

यसअघि विभिन्न तीन चरणमा आन्दोलनका कार्यक्रम गरेको नेकपाले आइतबार चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् ।

uml press release
uml press release

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome