बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

प्रधानमन्त्री ओलीले मनाए ७० औं जन्मदिन

११ फाल्गुन, २०७७ १८:४६ मा प्रकाशित

372 पटक पढिएको

oli turns 70

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले ७० औं जन्मदिन मनाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिवारका सदस्यका साथमा ओलीले जन्मदिन मनाएका हुन् ।

प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीका साथमा जनमदिन मनाएका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार जन्मदिनको अवसरमा बालुवाटारमा सामान्य कार्यक्रम भएको हो । २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका ओलीको परिवार झापा बसाइँ सरेको हो ।

ओलीको घर भक्तपुर बालकोट भए पनि उनका पिता झापामा बस्दै आएका छन् । गतवर्ष ओलीले आफ्नै जन्मघरमा पुगेर जन्मदिन मनाएका थिए ।

प्रधानमन्त्री ओलीले ७० औं जन्मदिन नेवारी परम्परा अनुसार मनाएका हुन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome