बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

सुनको मूल्यले हरेक दिन किर्तिमान राख्दै, आज तोलाको ९४ हजार ५ सय

८ श्रावण, २०७७ १५:३४ मा प्रकाशित

744 पटक पढिएको

gold price in nepal

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३सयले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० तोकिएको थियो ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैायँले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome