मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

भेरी अस्पतालका कम्प्युटर अपरेटर १६ लाख घुससहित पक्राउ

९ श्रावण, २०७७ ०६:३७ मा प्रकाशित

350 पटक पढिएको

arrested illustration

नेपालगन्ज – भेरी अस्पतालका कम्प्युटर अपरेटर अरूणराज खनाल १६ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो।

विभिन्न फर्म तथा पसलेबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजूरीका आधारमा पक्राउ गरिएका उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome