शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

सीतापाइलामा एक २२ वर्षीया युवतीमाथि एसिड प्रहार

९ श्रावण, २०७७ ०६:४० मा प्रकाशित

371 पटक पढिएको

acid attack illustration

काठमाडौं – काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार भएको छ। बिहीबार साँझ किनमेल गर्न निस्किएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो।

काठमाडौं प्रहरीका अनुसार एसीड प्रहार भएकी पवित्रा कार्की ओखलढुंगाकी हुन्। उनको शरीरको केही भागमा एसिड परेको छ। युवतीलाई एसिड प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अहिले युवतीलाई उपचारका लागि कीर्तिपुरस्थित छाला अस्पतालमा लगिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome