आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

प्रचण्ड-नेपालले बुझाए ११२ सांसदको हस्ताक्षर

२३ फाल्गुन, २०७७ १६:३८ मा प्रकाशित

272 पटक पढिएको

prachanda madhav fact

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी संसदीय दलको नेता परिवर्तन भएको जानकारीसहित बुझाएको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएको छ।

आइतबार दिउँसो संसद सचिवालयमा पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले दलको नेता परिवर्तन भएको जानकारी संघीय संसदका महासचिव डा. भरतराज गौतमलाई गराएका हुन् जसमा ११२ सांसदको हस्ताक्षर रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome